१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

इन्फिनिक्सका मोबाइलमा १५ महिनाको वारेन्टी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:३९:oo

इन्फिनिक्स मोबाइलले आफ्ना सबै स्मार्ट फोनमा अब १५ महिना लामो वारेन्टी दिने भएको छ । यो नयाँ वारेन्टी योजनाले इन्फिनिक्सका उत्पादनहरूको उत्कृष्टता र विश्वसनीयताको संकेत गर्ने र यसले ग्राहकलाई थप सन्तुष्टि प्रदान गर्ने बताइएको छ । 

इन्फिनिक्स बिक्रीमा मात्र केन्द्रित नभई उत्पादनको गुणस्तरमा पनि विशेष ध्यान दिँदै आएको कम्पनीले जनाएको छ । नवीनता र विश्वसनीयताको खोजी गर्दै आइरहेका ग्राहकलाई विश्वास दिलाउने १५ महिने वारेन्टी योजना ल्याएको कम्पनीको भनाइ छ । इन्फिनिक्सले ग्राहकलाई अद्यावधिक र प्राविधिक उत्पादन प्रदान गर्दै आइरहेको बताइएको छ । 

ad
ad