प्रतिनिधिसभा बैठक [LIVE]

आइतबार, १८ चैत, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभाको आजको बैठक जारी छ। आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ।

सुझावित समाचार