खुसीको रंगले रंगियो काठमाडौं

आइतबार, ११ चैत, २०८०
डिजिटल संस्करण

आज रंगहरूको पर्व होली अर्थात् फागु पूर्णिमा मनाइएको छ। फागुन शुक्ल पूर्णिमाका दिन विशेष गरी नेपालको पहाडी भेगमा होली (फागु पूर्णिमा) मनाइन्छ।

काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रमसहित विभिन्न समुदाय र उमेर समूहका मानिसहरू भेला भएर फागु पूर्णिमा मनाएका छन्। खुसीको रंग घुलेको वसन्तपुरका केही क्षणहरूलाई हामीले दृश्यमा कैद गरेका छौँ :

सुझावित समाचार