मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ३ सोमबार
  • Monday, 15 April, 2024
२०८० चैत ११ आइतबार १५:५८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

खुसीको रंगले रंगियो काठमाडौं

Read Time : < 1 मिनेट
२०८० चैत ११ आइतबार १५:५८:००

आज रंगहरूको पर्व होली अर्थात् फागु पूर्णिमा मनाइएको छ। फागुन शुक्ल पूर्णिमाका दिन विशेष गरी नेपालको पहाडी भेगमा होली (फागु पूर्णिमा) मनाइन्छ।

काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रमसहित विभिन्न समुदाय र उमेर समूहका मानिसहरू भेला भएर फागु पूर्णिमा मनाएका छन्। खुसीको रंग घुलेको वसन्तपुरका केही क्षणहरूलाई हामीले दृश्यमा कैद गरेका छौँ :