१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुल विवाद : जाँचबुझ आयोगको म्याद १५ दिन थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:५२:oo

डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुल विवादमा गठित जाँचबुझ आयोगको म्याद १५ दिन थप भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन पेस गर्ने आयोगकाे समय चैत १५ सम्म थप गर्ने निर्णय गरेको हो।

गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा समिति गठन गरेको थियो।

लोडसेडिङका वेला प्राधिकरणले ०७२ साउनदेखि उद्योगहरूलाई ६५ प्रतिशत प्रिमियम शुल्कमा २४ घण्टासम्म विद्युत् उपलब्ध गराएको थियो । तर, त्यसको प्रिमियम महसुल अहिले विवादमा छ ।

ad
ad