१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

योजना आयोगमा चार सदस्य नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:४२:oo

राष्ट्रिय योजना आयोगमा रिक्त चार पदमा सदस्यहरू नियुक्ति गरिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले चार पदमा सदस्यहरू नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाँडेलाई योजना आयोगको सदस्यमा नियुक्त गरिएको छ । 

बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सातजना र नेपाली तीनजना गरी १० पर्वतारोहीलाई हिमाल आरोहण गर्दा लाग्ने दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ ।

ad
ad