१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गृह मन्त्रालयमा फेरिए सचिव, एकनारायण अर्याललाई जिम्मेवारी, प्रधानमन्त्री कार्यालयमा भट्टराईको सरुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:१६:oo

गृहसचिवमा एकनारायण अर्यालको सरुवा भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई गृह मन्त्रालयमा सरुवा गरेको हो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका उनलाई गृहको नेतृत्व फेरिएलगत्तै त्यहाँ पठाइएको हो। यसअघि उनी संघीय मामिला तथा सामान्य प्रशासन र श्रमसचिव भइसकेका छन्। त्यसअघि सहसचिव हुँदा उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी पनि थिए। 

हालका गृहसचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ। 

ad
ad