सत्ता परिवर्तनको हलचलले सेयर बजारमा सर्टिक ब्रेक, २० मिनेटका लागि कारोबार बन्द

सोमबार, २१ फागुन, २०८०
डिजिटल संस्करण

सत्तागठबन्धनमा आएको हलचलले सेयरमा सर्किट ब्रेक लागेको छ। बजार खुलेको केही बेरमै नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो ।

कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

सुझावित समाचार