Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २१ सोमबार ११:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सत्ता परिवर्तनको हलचलले सेयर बजारमा सर्टिक ब्रेक, २० मिनेटका लागि कारोबार बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २१ सोमबार ११:१५:००

सत्तागठबन्धनमा आएको हलचलले सेयरमा सर्किट ब्रेक लागेको छ। बजार खुलेको केही बेरमै नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो ।

कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।