भजनशिरोमणि आचार्यको अन्तिम बिदाइ

मंगलबार, १५ फागुन, २०८०
डिजिटल संस्करण

भजनशिरोमणि भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन्।

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानपरिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्रीसँगै एमाले अध्यक्ष केपी ओली पनि पुगेका थिए। अन्तिम श्रद्धाञ्जलीका लागि सांगीतिक क्षेत्रसहित अन्य क्षेत्रका व्यक्तित्वहरू  प्रज्ञा प्रतिष्ठान पुगेका छन्।

तस्बिरहरू :

सुझावित समाचार