१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेदरल्यान्ड्सले टस जित्यो, नेपालले सुरुवाती ब्याटिङ गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:५६:oo

सोमपाल र देव बाहिर

आइसिसी क्रिकेट विश्वकप लिग- २ मा नेपालविरुद्ध आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सले टस जितेको छ । कीर्तिपुर मैदानमा नेपालले सुरुवाती ब्याटिङ गर्नेछ । 

प्रशिक्षक मोन्टी देसाईले सोमपाल कामी र देव खनाल बाहिर राख्दा आसिफ शेख र गुल्सन झाले कमब्याक गरेका छन् । नेपालको ब्याटिङ क्रम बलियो देखिन्छ । यसअघिको तीनमध्ये दुई खेलमा नेपाल पराजित भइसकेको छ ।

ad
ad