मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ११ शुक्रबार
  • Friday, 28 August, 2026
संजित परियार काठमाडौं
२o८o फाल्गुण ११ शुक्रबार १५:४९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सिंहदरबारतर्फ सोझिएको ‘मार्चपास’ [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ११ शुक्रबार १५:४९:oo

सिंहदरबार गुहार्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजपीडित आज थानकोटस्थित त्रिभुवन पार्कबाट मार्चपास गर्दै रत्नपार्क नजिकै मुख्य सडकमा बसेर प्रदर्शन गरिरहेका छन्। 

विगतमा पनि काठमाडौंमा आन्दोलन गरेका उनीहरू यसपटक माग पूरा नभएसम्म घर नफर्कने लक्ष्यका साथ आएका छन्।

तस्बिरहरू :