ट्याक्सी यातायात व्यवसायी समितिले चरणबद्ध संघर्षको आह्वान गरेका छन्।
ट्याक्सी यातायात व्यवसायी तथा स्वरोजगार मजदुर संयुक्त संघर्ष समितिले बुधबार विज्ञप्ति निकाल्दै व्यवसाय गर्न सहज वातावरणको माग राखी चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन्।
ट्याक्सी सट्टाभर्नामा सबै कम्पनीका सबै किसिमका गाडी बजार प्रतिस्पर्धा गराई पेट्रोलियम पदार्थ, विद्युतीय, ग्यासलगायतका वैकल्पिक ऊर्जाबाट चल्ने सवारीसाधन व्यवसाय तथा स्वरोजगार चालकहरूले व्यवसाय गर्न सहज हुने मूल्यका सवारीसाधन खरिद गर्न पाउनुपर्ने मापदण्ड लागू गर्नुपर्नेलगायतका माग राख्दै ट्याक्सीचालकले संघर्षको घोषणा गरेका हुन्।
तस्बिरहरू
.jpg'_'.2024-02-21.jpg)
.jpg'_'.2024-02-21.jpg)
.jpg'_'.2024-02-21.jpg)
.jpg'_'.2024-02-21.jpg)
.jpg'_'.2024-02-21.jpg)
.jpg'_'.2024-02-21.jpg)
.jpg'_'.2024-02-21.jpg)
.jpg'_'.2024-02-21.jpg)
.jpg'_'.2024-02-21.jpg)
.jpg'_'.2024-02-21.jpg)