मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ३० शुक्रबार
  • Friday, 12 April, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण ९ बुधबार १०:१४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पहिलो पावर प्लेमा नेपालले जोड्यो ६६ रन

एकै ओभरमा दुई छक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण ९ बुधबार १०:१४:००

आइसिसी विश्वकप लिग– २ मा नेपालका बायाँ हाते ब्याट्सम्यान कुशल मल्लले नामिबियाविरुद्ध एकै ओभरमा दुई छक्का प्रहार गरेका छन् । इनिङ्सको ८.४ र इनिङ्सको ८.६ ओभरमा उनले बर्नान्ड स्कोल्टजको ओभरमा दुई छक्का प्रहार गरेका हुन् ।

नेपालले १० ओभरमा तीन विकेटको नोक्सानीमा ६६ रन बनाएको छ । क्रिजमा ओपनर आसिफ सेखले ३२ बलमा ६ चौकाको सहयोगमा ३४ रन बनाएका छन् । कुशल मल्लले पाँच बलमा दुई छक्काको सहयोगमा १२ रन जोडेका छन् ।