पहिलो पावर प्लेमा नेपालले जोड्यो ६६ रन

एकै ओभरमा दुई छक्का

बुधबार, ९ फागुन, २०८०
डिजिटल संस्करण
पहिलो पावर प्लेमा नेपालले जोड्यो ६६ रन

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

आइसिसी विश्वकप लिग– २ मा नेपालका बायाँ हाते ब्याट्सम्यान कुशल मल्लले नामिबियाविरुद्ध एकै ओभरमा दुई छक्का प्रहार गरेका छन् । इनिङ्सको ८.४ र इनिङ्सको ८.६ ओभरमा उनले बर्नान्ड स्कोल्टजको ओभरमा दुई छक्का प्रहार गरेका हुन् ।

नेपालले १० ओभरमा तीन विकेटको नोक्सानीमा ६६ रन बनाएको छ । क्रिजमा ओपनर आसिफ सेखले ३२ बलमा ६ चौकाको सहयोगमा ३४ रन बनाएका छन् । कुशल मल्लले पाँच बलमा दुई छक्काको सहयोगमा १२ रन जोडेका छन् ।
 

सुझावित समाचार