मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ५ शनिबार
  • Friday, 14 March, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ५ शनिबार १३:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेदरल्यान्ड्सविरुद्ध अनिलको आक्रामक अर्धशतक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ५ शनिबार १३:३६:oo

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेल नेदरल्यान्ड्सविरुद्ध अनिलकुमार शाहले अर्धशतक बनाएका छन्। 

कीर्तिपुर मैदानमा उनले २९ बलमा पाँच चौका र चार छक्कासहित ५२ रन बनाएका हुन्। उनको करिअरको दोस्रो अर्धशतक हो। उनले क्यानडाविरुद्ध एक शतक र एक अर्धशतक बनाएका थिए।