५०औँ ओडिआई खेलिरहेका भुर्तेल २८ रन बनाएर आउट

शनिबार, ५ फागुन, २०८०
डिजिटल संस्करण
५०औँ ओडिआई खेलिरहेका भुर्तेल २८ रन बनाएर आउट

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

आक्रामक ब्याटिङ गर्दै ११ बलमा दुई चौका र तीन छक्का प्रहार गरेका ओपनर कुशल भुर्तेल २८ रन बनाएर आउट भएका छन्। 

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा उपाधि दाबेदार नेदरल्यान्ड्सले घरेलु टोली नेपाललाई एक सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा नेपालले सानदार सुरुवात गरेको हो। कुशल आउट भएपछि अनिल शाह र आसिफ शेख क्रिजमा छन्।

सुझावित समाचार