१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

राष्ट्रपति पौडेलद्वारा नासालचोकमा वसन्तश्रवण [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५४:oo

श्रीपञ्चमी/वसन्तपञ्चमीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तश्रवण गरेका छन्।

राष्ट्रपति पौडेलले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नासालचोकमा वसन्तश्रवण गरेका हुन्। यस दिन हनुमानढोकाको नासालचोकमा राष्ट्रप्रमुखले वसन्तश्रवण गर्ने प्रचलन रहिआएको छ।

सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, गृहमन्त्रीलगायत सहभागी थिए। वसन्तपञ्चमीको दिन वसन्तश्रवण गरे मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने कथन छ।

वसन्तपञ्चमीको दिनबाट वसन्त ऋतु सुरुवात भएको मानिन्छ। यस दिनबाट नै संसारको स्वरूपले नै नयाँ रूप लिने विश्वास रहिआएको छ।

तस्बिरहरू : 

 

 


 

ad
ad