नेपाल प्रहरीका ७८ एसपीको सरुवा भएको छ । यसैगरी २२ जिल्लाका प्रमुख फेरिएका छन् । प्रहरी महानिरीक्षकको फागुन १ गतेको निर्णयअनुसार सरुवा गरिएको हो । फागुन महिनाको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्ताे छ सरुवा सूची