१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २९ सोमबार
  • Saturday, 05 July, 2025
२o८o माघ २९ सोमबार १४:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करणी मुद्दामा १८ वर्ष कैद फैसला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २९ सोमबार १४:o४:oo

तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका– ७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो। साथै निजविरुद्ध रु. एक लाख जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए।

परिवर्तित नाम २०७८/७९ चबहादुरले निजविरुद्ध जाहेरी दिएका थिए। प्रहरीले प्रतिवादीविरुद्ध ०७८ असोज १२ गते अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको थियो। 

उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो। यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो। सोहीबमोजिम आइतबार निजविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ।