१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

व्यवसायी चौधरीमाथि किर्ते मुद्दामा अनुसन्धान हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १६:१९:oo

बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीमाथि किर्ते मुद्दामा प्रहरीले अनुसन्धान गर्ने भएको छ।

किर्ते कागजपत्र पेस गरी १० रोपनी जग्गा हडपेको सिआइबीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ।

चौधरीसहित बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायणसिंह थापालाई सिआइबीले बिहीबार पक्राउ गरेको हो।

उनीहरूलाई किर्ते मुद्दामा म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए।

ad
ad