१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार १३:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

सहमति पालना गर्न माग गर्दै फुटपाथ व्यवसायी आन्दोलनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १३:२८:oo

काठमाडौं महानगरपालिकाले सहमति पालना नगरेको भन्दै फुटपाथ व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन्। सहमति कार्यान्वयन गर्न माग गर्दै फुटपाथ व्यवसायीले मंगलबार महानगरको कार्यालय काठमाडौं प्लाजाअगाडि प्रदर्शन गरेका हुन्।

उनीहरूले जफत गरिएको सामान फिर्ता गर्नुपर्ने, स्वरोजगार श्रमिकलाई पञ्जीकरण गर्नुपर्नेलगायतका माग राखेका छन्।

तस्बिरहरू :

ad
ad