सहमति पालना गर्न माग गर्दै फुटपाथ व्यवसायी आन्दोलनमा

मंगलबार, ९ माघ, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले सहमति पालना नगरेको भन्दै फुटपाथ व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन्। सहमति कार्यान्वयन गर्न माग गर्दै फुटपाथ व्यवसायीले मंगलबार महानगरको कार्यालय काठमाडौं प्लाजाअगाडि प्रदर्शन गरेका हुन्।

उनीहरूले जफत गरिएको सामान फिर्ता गर्नुपर्ने, स्वरोजगार श्रमिकलाई पञ्जीकरण गर्नुपर्नेलगायतका माग राखेका छन्।

तस्बिरहरू :

सुझावित समाचार