Skip This
तस्बिरमा मगर समुदायको माघे सकराती
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा मगर समुदायको माघे सकराती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १७:o१:oo

आज माघ १ गते नेपालका विभिन्न ठाउँमा विभिन्न नामले माघे संक्रान्ति मनाइँदै छ। मकर संक्रान्ति, माघीजस्ता फरक-फरक नामले पर्व मनाइने यस दिन मगर समुदायले माघे सकराती मनाउँदै छन्।

मगरहरूको मुख्य पर्वका रूपमा रहेको माघे सकरातीको अवसरमा नेपाल मगर संघले काठमाडौंमा बृहत् र्‍याली निकालेको छ। मगर उत्थान समाज, नेपाल मगर महिला संघलगायतका संस्थाको सहआयोजनामा निकालिएको र्‍यालीमा सहभागीहरूले आफ्नो मौलिक पहिरनमा सजिएर सांस्कृतिक झाँकीहरू प्रस्तुत गरेका थिए।

टुँडिखेलमा यस्तो देखियो माघे सकराती :

ad
ad