१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २० शुक्रबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष २० शुक्रबार १६:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेविसंघको ‘सिंहदरबार टु बालुवाटार’ मार्चपास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २० शुक्रबार १६:o६:oo

राज्यआतंकविरुद्ध नेविसंघले ‘सिंहदरबार टु वालुवाटार’ मार्चपास गरेको छ।

नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टका अनुसार राज्यआतंक र भ्रष्टाचारविरुद्ध सांकेतिक रूपमा सिंहदरबारबाट बालुवाटार निषेधित क्षेत्रसम्म मार्चपास गरेका हो।

नेविसंघका नेता, कार्यकर्ताले सडकमा प्लेकार्ड बाेकेर प्रचण्ड सरकार राजीनामा दे, राज्यआतंक बन्द गर, सुन काण्डका नाइकेहरूलाई कारबाही गर, युवा मार्न पाइँदैन, युवालाई रोजगारी देलगायतका नारा लगाउँदै मार्चपास गरे।