१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १३ शुक्रबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष १३ शुक्रबार १३:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रीकाे गाडीमा आगजनी गर्ने पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष १३ शुक्रबार १३:३७:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ।

आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। 

उनले भने, ‘आन्दोलित युवाको समूहले गाडीमा आगजनी गरेको हो।  हामीले पाँचजना पक्राउ गरेका छौँ। मन्त्रीज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ।’ ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाले बिहानदेखि आन्दोलन गरिरहेका थिए।