१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार ११:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथ डिजिटल कारोबारमा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३७:oo

नेपाल क्लियरिङ हाउसले आफ्नो १५औँ वार्षिक उत्सवको अवसर पारेर मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको छ ।  मुक्तिनाथ विकास बैंक सर्वाधिक विद्युतीय काराबार गर्ने विकास बकका रूपमा सम्मानित भएको हो । काठमाडौंमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले पुरस्कार ग्रहण गरेको बैंकले जनाएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसामा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ । त्यस्तै प्रिपेड डलर कार्ड, अनलाइन कर्जा आवेदनलगायतका सुविधा रहेको छ ।

ad
ad