१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १८:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दुई औषधि पसलमा काठमाडौं महानगरले गर्‍यो सिलबन्दी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १८:o६:oo

काठमाडौं महानगरपालिकाले दुईवटा औषधि पसलमा सिलबन्दी गरेको छ। महानगरको स्वास्थ्य विभागले ठमेलमा रहेको हिमालय स्टोर र महाराजगन्जमा रहेको माइबेनी मेडिकल हलमा सिलबन्दी गरेको हो। 

स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार दर्ता नभएको, एउटा प्रयोजनमा दर्ता भएको अर्को प्रयोजनमा ल्याइएको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकोले फार्मेसीमा सिलबन्दी गर्नुपरेको हो।   

वडा नम्बर १ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई भने सुधारका लागि १५ दिनकाे समय दिइएको छ।

ad
ad