१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १५:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

‘वर्ल्डरेकर्ड’ राखेको दीक्षान्त समारोह तस्बिरमा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १५:३५:oo

त्रिभुवन विश्वविद्यालयले विश्वरेकर्ड राख्न सफल भएकाे छ। एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर त्रिविले  ‘वर्ल्ड रेकर्ड’बनाएकाे हाे। 

यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। आज त्रिपुरेश्वरमा भएको ४९औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका थिए। ‘अफिसियल वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुसाललाई विश्वरेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ।

तस्बिरहरू :

 


 

ad
ad