मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o पौष १ आइतबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष १ आइतबार २o:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको संकल्प यात्रा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष १ आइतबार २o:१६:oo

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज सम्पन्न भएको छ। 

गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको यात्राको अन्तिम दिन आज पाँचथरको याङवरक गाउँपालिका–१ स्थित चिवाभञ्ज्याङमा झन्डाेत्ताेलन गरी एमाले अध्यक्ष केपी ओलीले अभियान सम्पन्न भएको घोषणा गरे। 

झन्डाेत्ताेलनका अतिरिक्त अध्यक्ष ओलीले यहाँ निर्माण गरिएको यात्राको प्रतीक स्तम्भको अनावरण गरे। तीन हजार १२८ मिटरको उचाइमा अवस्थित चिवाभञ्ज्याङ भारतको सिक्किम प्रान्तसँग सीमा जोडिएको स्थान हो। 

अभियानको अन्तिम सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्र यस्ता ऐतिहासिक काम गर्न सक्ने बताए।