मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर १३ बुधबार
  • Tuesday, 18 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १३ बुधबार १६:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस पदाधिकारी बैठक बस्दै, नीति अधिवेशनको तयारी मुख्य एजेन्डा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १३ बुधबार १६:o२:oo

महासमिति बैठकलगायतका विषयमा छलफलका लागि कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ।

बैठक सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा जारी छ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ। बैठकमा मुख्य रूपमा नीति अधिवेशन गर्ने गरी हुन लागेको महासमिति बैठकको तयारी, विभाग गठनलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।