मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण २२ मंगलबार
  • Tuesday, 05 March, 2024
२०८० मङ्सिर ७ बिहीबार ११:१६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तीनकुनेमा युवा संघको प्रदर्शनमा जे देख्यौँ (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०८० मङ्सिर ७ बिहीबार ११:१६:००

एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेपछि युवा संघले तीनकुनेमा  प्रदर्शन गर्ने तयारी गरेकाे  छ । अहिले तीनकुने क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ। तीनकुनेमा देखिएको केही दृश्य :