१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : अजित अधिकारी/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पाइपलाइनबाट पेट्रोल ल्याउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२३:oo

हाल डिजेल मात्रै आयात भइरहेको मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट पेट्रोलसमेत ल्याउन आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा निर्माणाधीन पेट्रोलको स्टोरेज ट्यांक ।

नेपाल र भारतले बनाइरहेको परियोजनाको नेपालतर्फका प्रमुख ई. प्रदीप यादवका अनुसार तीन महिनामा निर्माण सक्ने गरी पेट्रोलका तीनवटा र डिजेलको एउटा भण्डारणगृह बनिरहेका छन् भने आगामी ६ महिनाभित्र सबै तयारी पूरा गरी पाइपलाइनबाट पेट्रोल र डिजेल आयात गर्ने योजना छ । यहाँ एक करोड ८२ लाख लिटर पेट्रोल–डिजेल अटाउने भण्डारणगृह तयार हुनेछ ।                    

ad
ad