मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण २२ मंगलबार
  • Tuesday, 05 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० कार्तिक २३ बिहीबार १२:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० कार्तिक २३ बिहीबार १२:०१:००

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठक जाजरकोट भूकम्पले पुर्‍याएको क्षति, राहत र उद्धार पुनर्निर्माणलगायतका विषयमा रहेको बताइएको छ।