१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

नेपाल भर्सेस ओमान : कीर्तिपुरमा दर्शकको भिड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:१६:oo

आइसिसी टी–२० विश्वकपमा स्थान बनाएका नेपाल र ओमानबीच एसियाली छनोटको फाइनलमा अहिले प्रतिस्पर्धा भइरहेको छ। 

कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ओमानलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरमा फाइनल खेल हेर्ने नेपाली दर्शकको ठूलो उपस्थिति छ। प्रधानमन्त्री प्रचण्डलगायत उच्चपदस्थ अधिकारीहरू पनि नेपालको प्रदर्शन हेर्न पुगेका छन्।

तस्बिरमा हेर्नुहोस् दर्शकको उत्साह :

 

 

 

ad
ad