१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Tuesday, 18 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १९ आइतबार १o:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार १o:५o:oo

- मेथीको साग, गेडा, पानी, तेल, धुलो, टुसा, चिया आदि जस्तो रूपमा खाए पनि त्यसबाट स्वास्थ्यसम्बन्धी विभिन्न फाइदा मिल्छ । 

- मेथीमा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, फोलिक एसिड, फाइबर, फस्फोरस, आइरन, आदि प्रचुर मात्रामा पाइन्छ । 

- नेवारी परम्परामा चम्सुर, पालुंगो र मेथीको साग मिसाएर तरकारी खाने गरिन्छ, जुन स्वास्थ्यका दृष्टिकोणले लाभदायी छ । 

- मेथीको चूर्ण सेवनबाट मुटुरोग, स्नायुरोग, पत्थरी, उच्च रक्तचाप तथा मानसिक तनाव आदि जस्ता समस्यालाई लाभ मिल्छ ।

- मेथीको दानालाई अनेक औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । घुँडा दुख्ने समस्याका लागि पनि मेथीको धुलो फाइदाजनक हुन्छ ।

ad
ad
ad
ad