Skip This
उपाधि भिडन्त रोचक बन्दै, युएईले गुमायो छैटौँ विकेट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १० शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १० शुक्रबार १४:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

उपाधि भिडन्त रोचक बन्दै, युएईले गुमायो छैटौँ विकेट

टी-२० ट्र्यांगुलर सिरिज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १० शुक्रबार १४:३९:oo

एक सय ६३ रनको लक्ष्य पछ्याएको युएईले छैटौँ विकेट गुमाएको छ । म्याच जित्न आठ बलमा ११ रन चाहिएको अवस्थामा युएईले छैटौँ विकेट गुमाएको हो । 

अविनाश बोहाेराले नेपालका लागि विकेट लिए । अब अन्तिम ओभरमा युएईलाई खेल जित्न ६ बलमा सात रन आवश्यक छ । नेपालले भने पाँच रनभित्र रोक्न सके खेल जित्नेछ । युएईले ६ रन बनाए खेल सुपर ओभरमा जानेछ ।