१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

गाजा अस्पतालमा हवाई आक्रमण, सयौँको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५o:oo

गाजा सहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौँ प्यालेस्टाइनीको मृत्यु भएको छ। 

मंगलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पतालवरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन्। 

अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायतको पर्खाइमा रहेको बताएको छ। घटनाको जिम्मा कसैले लिएको छैन, यद्यपि इजरायली पक्षबाट हवाई आक्रमण भएको सञ्चारमाध्यममा जनाइएको छ।

ad
ad