१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २८ आइतबार
  • Saturday, 24 May, 2025
नयाँ पत्रिका विराटनगर
२o८o असोज २८ आइतबार १५:३६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, एमाले र कांग्रेसबाट एक–एक मन्त्री नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८o असोज २८ आइतबार १५:३६:oo

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन्। शपथग्रहण समारोहमा कांग्रेसका शेखर काेइराला पक्षबाहेक गठबन्धन दलका नेताहरू भने अनुपस्थित रहेका थिए।

शपथग्रहणसँगै मुख्यमन्त्री कार्कीले एमाले र कांग्रेसबाट एक–एक मन्त्री नियुक्त गरेका छन्। एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राई विनाविभागीयमन्त्री नियुक्त भएका हुन्।