१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Friday, 09 May, 2025
संजित परियार काठमाडौं
२o८o असोज ४ बिहीबार १२:१o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

शिक्षक आन्दोलनले अस्तव्यस्त ट्राफिक व्यवस्थापन [तस्बिरहरू] 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार १२:१o:oo

नेपाल शिक्षक महासंघ नेपालको आन्दोलनले काठमाडौं ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। 

देशभरका सामुदायिक विद्यालयमा पठनपाठन नै ठप्प पारी काठमाडौं आएका शिक्षकको आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो। उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा बुधबारदेखि आन्दोलन गर्दै आएका छन्। 

प्रस्तावित विद्यालय शिक्षा विधेयकमा राहत शिक्षकलाई स्थायी गर्ने व्यवस्था नगरिएको, अस्थायी शिक्षकलाई तलबबाहेक कुनै सुविधा नदिने व्यवस्था गर्न लागिएको, ट्रेड युनियन खारेजी, सरुवा–बढुवा स्थानीय तहलाई दिनेलगायत विषयप्रति उनीहरूको असन्तुष्टि छ।

तस्बिरहरू :