१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

कृष्ण जन्माष्टमी : कृष्ण मन्दिरमा भक्तजनकाे भिड (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:५५:oo

आज कृष्ण जन्माष्टमी । देशभर वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको विशेष पूजा–आराधना गरेर मनाउँदै छन् ।

काठमाडौंको बुढानीलकण्ठस्थित इस्कोनमा अवस्थित कृष्ण मन्दिरमा पनि आज महामहोत्सव आयोजना गरिएको छ। इस्कोनमा दर्शनार्थीहरूको बाक्लो उपस्थिति छ। बिहानैदेखि दर्शनार्थीहरू लाइन बसेर मन्दिरमा पालो कुरिरहेका छन्।

तस्बिरहरू :

ad
ad