Skip This
इन्धनको मूल्यवृद्धिविरुद्ध आयल निगमअगाडि प्रदर्शन [तस्बिर/भिडियाे]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १३:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

इन्धनको मूल्यवृद्धिविरुद्ध आयल निगमअगाडि प्रदर्शन [तस्बिर/भिडियाे]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १३:४२:oo

नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी प्रतिलिटर पेट्रोलमा पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलमा समान १४ रुपैयाँले वृद्धि गरेको छ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आयल निगमको कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ। 

ad
ad