मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
अमुल थापा काठमाडौं
२०८० श्रावण १९ शुक्रबार १५:४३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

टिआरसी विधेयकका प्रावधान सच्याउन माग गर्दै प्रदर्शन [फोटोफिचर] 

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०८० श्रावण १९ शुक्रबार १५:४३:००

संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न संसदमा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिइएको छ। 

शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यलयअगाडि द्वन्द्वपीडित र मानव अधिकार समुदायले संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा व्यवस्था गरेको त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन सरकारसँग माग गरेका हुन्।