चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।
फेंग्युन– ३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च– ४ सी वाहक रकेटद्वारा बिहान ११ः४७ (बेइजिङ समय) मा प्रक्षेपण गरिएको हो।
सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश गरेको पनि बताइएको छ।