मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १७ आइतबार
  • Sunday, 03 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण १० बुधबार १०:५२:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘दी रेड सुटकेस’ भेनिसमा छनोट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण १० बुधबार १०:५२:००

प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा ‘दी रेड सुटकेस’ छनोट भएको छ । फिडेल देवकोटाको निर्देशन र रामकृष्ण पोखरेलको निर्माण रहेको यो फिल्म भेनिसको दोस्रो मुख्य प्रतिस्पर्धा होराइजन विधामा छनोट भएको हो ।

वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथालाई चित्रण गर्ने फिल्मलाई निर्देशक फिडेल स्वयंले लेखेका हुन् । फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ । इटालीको भेनिस सहरमा हुने फेस्टिभल अगस्ट ३० देखि सुरु भएर सेप्टेम्बर ९ सम्म चल्नेछ ।