१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
फाइल तस्बिर
शिल्पा कर्ण काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ललितानिवास प्रकरणमा थुनामा रहेकाहरूको रिट खारेज, चाँडै अनुसन्धान सम्पन्न गर्न परमादेश जारी

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:४८:oo

सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूले दायर गरेकाे रिट खारेज गरेको छ।

शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह, टीकाराम घिमिरे, धर्मप्रसाद गौतम, मीनबहादुर गुरुङलगायतले दायर गरेका सबै बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै थुनामै राख्ने आदेश दिएको हो।

सर्वोच्चले सचिव कृष्णबहादुर राउतको रिट पनि खारेज गरेको छ। उनकाे रिट खारेज भए पनि उनलाई तारेखमा छाडेर  अनुसन्धान तहकिकात छिटो सम्पन्न गर्न परमादेश समेत जारी गरेको छ।

 

 

ad
ad