पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।बिहीबार रास्वपाको पहिलो वार्षिकाेत्सवका अवसरमा शाह पार्टी प्रवेश गरेका हुन्।
पार्टी प्रवेशसँगै रास्वपाले उनलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।