१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

ओएसआर डिजिटल र डिसहोमबीच सहकार्यका लागि सम्झाैता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:३७:oo

नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिसहोमबीच सहकार्यका लागि सम्झौता भएको छ।

सम्झौताअनुसार ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रसारण अधिकार डिसहोमले लिएको छ। डिसहोमका ग्राहकले अब ओएसआर डिजिटलका विभिन्न सामग्री डिसहोमको ‘पे पर भ्यु’ र ‘एक्सक्ल्युसिब च्यानलहरू’मा हेर्न पाउनेछन्। 

यसबाट ग्राहकले नयाँ चलचित्र र विभिन्न विशेष सामग्रीको मज्जा लिन सक्नेछन्। सम्झौताले नेपाली चलचित्रको विकास र प्रवर्द्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।

ad
ad