Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
संजित परियार काठमाडौं
२०८० जेठ ११ बिहीबार १८:०५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कीर्तिमानी आरोही कामीरिता काठमाडौंमा [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०८० जेठ ११ बिहीबार १८:०५:००

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका कामीरिता शेर्पा काठमाडौं फर्किएका छन्। मंगलबार २८औँपटक सगरमाथाको सफल आरोहण गरेका उनी बिहीबार काठमाडौं फर्किएका हुन्।

उनले सबैभन्दा बढीपटक सगरमाथा आरोहण गर्ने यसअघिको आफ्नै कीर्तिमानी तोडेका छन्। यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रोपटकको आरोहण हो।

यसअघि जारी सिजनमा यही मे १७ मा कामीरिताले २७औँपटक सगरमाथा आरोहण गरेका थिए।