Skip This
जहाजमा मुसा देखिएपछि बुद्धको जनकपुर–काठमाडौं उडान स्थगित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ६ शनिबार
  • Tuesday, 18 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ६ शनिबार १३:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जहाजमा मुसा देखिएपछि बुद्धको जनकपुर–काठमाडौं उडान स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ६ शनिबार १३:२o:oo

जहाजमा यात्रुले मुसा देखेपछि बुद्ध एयरको जनकपुरबाट काठमाडौंको उडान स्थगित भएको छ। आज बिहान बुद्धको ९ एन–एजेएल जहाज (उडान संख्या ५०२)मा मुसा देखिएपछि उक्त उडान स्थगित गरिएको हो।

यात्रुलाई लिन काठमाडौंबाट अर्को जहाज पठाइएको र ९ एन–एजेएल जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेका बुद्ध एयरले जनाएको छ।

ad
ad
ad
ad