जहाजमा मुसा देखिएपछि बुद्धको जनकपुर–काठमाडौं उडान स्थगित

शनिबार, ६ जेठ, २०८०
डिजिटल संस्करण

जहाजमा यात्रुले मुसा देखेपछि बुद्ध एयरको जनकपुरबाट काठमाडौंको उडान स्थगित भएको छ। आज बिहान बुद्धको ९ एन–एजेएल जहाज (उडान संख्या ५०२)मा मुसा देखिएपछि उक्त उडान स्थगित गरिएको हो।

यात्रुलाई लिन काठमाडौंबाट अर्को जहाज पठाइएको र ९ एन–एजेएल जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेका बुद्ध एयरले जनाएको छ।

सुझावित समाचार