१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २ मंगलबार १२:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘प्रमाणबिनै दोषी जसरी प्रस्तुत गरिएको छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २ मंगलबार १२:२२:oo

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवालाई प्रमाणविना नै दोषी जसरी प्रस्तुत गरिएको बताएका छन्।

मंगलबार हनुमानथानमा आयोजित पत्रकार भेटघाटमा उनले मिडिया ट्रायल गरी दोषी करार गर्न खोजिएको प्रस्टीकरण दिए।

‘मिडिया ट्रायल भएको छ। उहाँले आफैँ साइबर ब्युरोमा गएर अनुसन्धानका लागि अडियोको छानबिनका लागि उजुरी दिनुभएको छ। प्रमाणबिनै दोषी जसरी प्रस्तुत गर्नु उपयुक्त होइन,’ महतले भने।