१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली छलफलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२७:oo

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल जारी छ।

सिंहदरबारमा जारी भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब ठगी प्रकरणमा एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। 

पक्राउ पुर्जी जारी भएपछि ओलीले बिहीबार पनि प्रधानमन्त्रीलाई भेटेर बहालवाला सांसद, पटकपटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको नेतालाई षड्यन्त्रपूर्ण ढंगले समाउन खोजिएको भन्दै सरकारले उक्त विषयलाई राजनीतिक रंग दिन खोजेको आरोप लगाएका थिए ।

ad
ad