मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ५ शुक्रबार
  • Friday, 22 September, 2023
२०८० बैशाख २१ बिहीबार १४:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरामा पुन: भूकम्पकाे धक्का 

Read Time : < 1 मिनेट
२०८० बैशाख २१ बिहीबार १४:००:००

बाजुरामा पुन: भूकम्प गएकाे छ।

बाजुराकाे बिछिया केन्द्रविन्दु भएर १ बजेर १७ मिनेट जाँदा ४‍.१ म्याग्निच्युडको भूकम्प गएकाे भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिए। 

पछिल्लाे समय सुदूरपश्चिमका पहाडी तथा कर्णालीका जिल्लामा लगातार भूकम्पकाे धक्का महसुस भइरहेकाे छ। 

गत साेमबार मात्रै हुम्लाको लाली केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएकाे थियाे। भूकम्पपछिको थप विवरण प्राप्त हुन बाँकी छ।