मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o बैशाख १० आइतबार
  • Saturday, 12 July, 2025
२o८o बैशाख १० आइतबार १७:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवन २ मा ४ मंसिरभन्दा न्युन मतदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १० आइतबार १७:५६:oo

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर २ मा ६२ प्रतिशत मतदान भएको छ । 

विवादका कारण रोकिएको भरतपुर महानगरपालिका– ११ स्थित नयाँकिरण मावि केन्द्रमा भने मतदान चलिरहेको छ । 

चितवन २ मा गत ४ मंसिरको निर्वाचनमा ६७ प्रतिश मतदान भएको थियो ।